२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीलाई हराउँदै कोशीको विजयी सुरुवात

अ+ अ-

काठमाडौँ । राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३८ रनले हराउँदै कोशी प्रदेश टिमले विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थियो । कोशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४६ रनको योगदान गरे ।

यसैगरी, सुजन थपलियाले ३८, समिर कार्कीले २०, दिपेश कँडेलले १४ रन जोडेका थिए । त्यसपछिका खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । त्यस्तै मिनास थापाले ६, फिर्दुस अन्सारीले नटआउट ३ रन, श्रवण यादव र भुपाल दंगालले समान १ रन बनाएर बनाए । 

अनुज चनाराले २ विकेट लिए भने प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए । १४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कर्णाली १८ दशमलव २ ओभरमा अल आउट भयो । उसलीले १०२ मात्रै बनायो । कर्णालीका लागि हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोडे ।

यस्तै, दिनेश अधिकारीले ११, दिवान पुनले १०, कप्तान रवीन्द्र शाहीले ९, अर्जुन घर्तीले ७, विपीन रावलले ६, निश्चल रावलले २, प्रकाश जैसी र अर्जुन चनाराले समान १–१ रन लिएका थिए ।