नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिदेशीय ट्वान्टी-२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सले केही बेरमा ब्याटिङ गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस