विश्वकप छनोटमा ओमानमाथि श्रीलंकाको १० विकेटको जित
काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार जिम्बावेको बुलावायोमा ओमानमाथि सानदार जित निकाल्ने क्रममा श्रीलंका १० विकेटले विजयी भयो। ओमानले दिएको ९९...