नेपाललाई गुल्सनले दिलाए सातौँ सफलता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाललाई गुल्सनले दिलाए सातौँ सफलता


५ असार २०८०, मंगलबार


काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । गुल्शन झाले ८ रन बनाएका निसर्ग पटेललाई आउट गरेका हुन् ।

पटेल गुल्सनको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट हुन पुगे । ७ विकेट गुमाउँदा अमेरिकाले १३८ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस