नेपालको खराब सुरुवात, कुशल भुर्तेल आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालको खराब सुरुवात, कुशल भुर्तेल आउट


७ असार २०८०, बिहिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको छ । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको दोस्रो ओभरमा नै नेपालले कुशललाई गुमाएको हो । अल्जारी जोसेफको बलमा कुशल बोल्ड भए । कुशलले नेपाली टिमको खातामा पाँच रन थपे ।

Tags :
प्रतिक्रिया दिनुहोस