आईसीसी महिला टी-ट्वान्टी क्रिकेट : आज नेपाल र बहराइन भिड्दै
काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग भिड्दैछ । नेपाल समयअनुसार खेल मलेसियामा बिहान ११ : १५ बजे सुरु हुनेछ। बिहीबार भएको पहिलो खेलमा नेपालले...