नेपाललाई तेस्रो सफलता, रिजवान आउट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाललाई तेस्रो सफलता, रिजवान आउट


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस