पाकिस्तानविरुद्ध नेपालले गुमायो पाँच विकेट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाकिस्तानविरुद्ध नेपालले गुमायो पाँच विकेट


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ।

३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालको चौथो विकेटको रूपमा आरिफ शेख २६ रन बनाएर हरिस रौफबाट बोल्ड आउट भए । आरिफ १४ दशमलव ५ ओभरमा टोलीको ७३ रन हुँदा आउट भएका हुन । त्यसैगरी पाँचौँ विकेटका रूपमा नेपालले सोमपाल कामीलाई निजी २८ रनमा गुमाएको हो । सोमपाल १७ ओभरमा हरिस रौफबाटै आउट भएका हुन ।  

ताजास्थीतीमा नेपालले २० ओभरमा ५ विकेट गुमाएर ८८ रन बनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस