एसिया कप : पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै भारत
काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।...