चित्रबहादुर केसीको प्रश्न-“नेता र कर्मचारीको मनस्थिति एकात्मक, मुलुक संघात्मक हुन्छ ?”
काठमाडौँ । प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले नेता र कर्मचारीको मनस्थिति एकात्मक भइरहँदा मुलुकलाई संघात्मक संरचनामा लैजान सकिन्छ भन्ने प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले संघीय...