ऐतिहासिक बाउन्न ढोकाको संरक्षण
कञ्चनपुर । भारतसँगको मुख्य कारोवार हुने प्राचीन भीमदत्त नगरपालिका–९ टुँडिखेलको ऐतिहासिक ब्रह्मदेवमण्डी (५२ ढोका) तारबार गरी संरक्षण गरिएको छ । भीमदत्त नगरपालिकाले पुरातात्विक महत्वको मण्डीको संरक्षण गरी प्रचारप्रसारका लागि संरक्षणको...