किन प्रतिफल सन्तोषजकन देखिदैन प्राथमिकताप्राप्त प्राधिकरणका आयोजनाको ?
काठमाडौँ, २४ भदौ । सरकारले विद्युत् संकट समाधान गर्ने भन्दै विगत पाँच वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण र मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको छ...