सरकारका दुई वर्ष : उत्पादन वृद्धिसँगै २० प्रतिशतले घट्यो काठको आयात
काठमाडौँ । वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन वृद्धि गरेपछि...