विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने


२३ माघ २०७६, बिहिबार


आचारसंहिता

काठमाडौँ । विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने भएको छ ।

भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न विश्व बैंकले नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको हो ।

बैंकले दोस्रो चरणमा उक्त थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस