अमेरिकी सरकारद्वारा स्मार्टफोन उत्पादक एप्पलमाथि मुद्दा दायर
काठमाडौँ । अमेरिकी स्मार्टफोन बजारमा आफ्नो एकाधिकार जमाउन खोज्नुका साथै साना प्रतिस्पर्धीलाई पछि धकेल्न र मूल्य बढाउन खोजेको आरोप लगाउँदै अमेरिकी सरकारले विश्वकै ठूलो स्मार्टफोन उत्पादक एप्पलमाथि मुद्दा दायर गरेको...