बंगलादेशको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बंगलादेशको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।

आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ । ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस