मेयरको आक्रोश : पालिकामा तालाबन्दी गर्नुपर्ने स्थिति आयो, अप्रिय घटना घटे मन्त्री र सचिव जिम्मेवार
काठमाडौँ । सरकारले सर्लाहीको हरिपूर्वा नगरपालिकामा स्थिर भई कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा...