संघीय निजामती सेवा विधेयक संसदमा पठाउने मन्त्रिपरिषद्को निर्णय  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

संघीय निजामती सेवा विधेयक संसदमा पठाउने मन्त्रिपरिषद्को निर्णय 


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिले पेश गरेको विधेयक संसदमा पठाउने निर्णय गरेको एक मन्त्रिले प्रशासनलाई बताए । 

यसैगरी संघीय शिक्षा विधेयकलाई पनि संसदमा पेश गर्ने निर्णय गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय भएको ती मन्त्रीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस