चितवनका २ सय ३० कर्मचारीले दिए स्वैच्छिक अवकाशका लागि निवेदन
चितवन । संघीय संरचनाअनुशार समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले ल्याएको स्वैच्छिक अवकाश योजनाअन्तर्गत चितवनका दुइ सय ३० जनाले आवेदन दिएका छन् । उनीहरुले सात वर्षको एकमुष्ट पेन्सन सुविधा पाउने...