भर्नाकै दिन विद्यार्थीले किताब पाउने
काठमाडौँ । शिक्षा विभागले १० वर्षपछि पहिलोपटक भर्ना गरेकै दिन विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्याउने दाबी गरेको छ । आगामी शैक्षिक सत्रका लागि ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पाठ्यपुस्तक ९० प्रतिशतभन्दा...