चिनियाँ विदेशमन्त्रीद्वारा अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह
रोम । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको...