इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता
जकार्ता । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्...