स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन खोल्दै आयोग (कार्यतालीकासहित)
काठमाडौँ । शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ । वैशाखभित्रमा...