माओवादी ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बुधबार) सम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भोलि...