नेपालमा विशेष आर्थिक क्षेत्रको अवस्था, चुनौती र सम्भावना
नेपालमा तेस्रो आवधिक योजनादेखि निर्यातमुखी उद्योगलाई प्राथमिकता दिएसँगै निर्यात प्रवर्द्धनको नीतिगत यात्रा सुरु भएको झण्डै छ दशक बितिसकेको छ। आठौँ योजनाबाट निर्यात प्रशोधन क्षेत्र र दशौँ योजनाबाट विशेष आर्थिक क्षेत्रको...