अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री
टोकियो । अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था...