नेपालबाट चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने
काठमाडौं । ऊन, नून र सुनको व्यापारबाट शुरु भएको चीनसँगको हाम्रो सम्बन्ध २१औं शताब्दीसम्म आइपुग्दा व्यापार, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत धेरै क्षेत्रमार्फत अझ प्रगाढ बन्दै गएको छ । चीनमा नेपालीको व्यापार,...