रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले पाइन् सफाइ
काठमाडौँ । सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालत काठमाडौँबाट सफाई पाएकी छन् । २०७८ असारमा जातकै आधारमा कोठा नदिइएको भन्दै सुनारले...