संघीयतामा निजामती सेवाका चुनौती र सुधारको मार्ग : प्रस्तावित ऐनको अपेक्षा
नेपालले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक स्वरूप ग्रहण गरेपछि शासन व्यवस्थामा महत्त्वपूर्ण परिवर्तनहरू भए। लामो समय देखि केन्द्रिकृत अवस्थामा रहेको शासनको स्वरूपमा विकेन्द्रित भएको छ। संघीय संरचनाअनुसार तीन तहको सरकार...