महालेखाको ६२औँ र ६३औँ प्रतिवेदनमा बेरुजु र आर्थिक जबाफदेहिताको थुप्रो
हरेक वर्ष महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदन संविधानतः राष्ट्रपति समक्ष पेस गरेर सार्वजनिक गर्ने गर्दछ । जब प्रतिवेदन सार्वजनिक हुन्छ तब सामाजिक सञ्जालमा जस र अपजस लिनमा होडबाजी चल्ने गर्दछ ।...