राजमार्गले ल्याएको आधा खुसी, सडक दुर्दशाले भने त्रासैत्रासमा छन् कर्णालीवासी
देशकै बिकट भूगोल कर्णालीमा १८ वर्षअघि पहिलो पटक मोटर गुड्ने सुरुआत गराएको कर्णाली राजमार्गको दुरवस्था यो भूगोल आज पनि कति उपेक्षित छ भनेर देखाउने आँखीझ्याल बनेको छ । काठमाडौँ ।...