मनसुनजन्य विपद् सामना गर्न नेपाली सेना ‘हाई अलर्ट’मा, देशभर बहुआयामिक तयारी
काठमाडौँ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा प्राकृतिक विपद्को जोखिम बढ्दो क्रममा छ। नेपाल पनि बाढी, पहिरो, भूकम्प, डुबान, आगलागीलगायतका विपद्को उच्च जोखिममा पर्ने मुलुकमध्ये एक हो। यही चुनौतीलाई मध्यनजर...