स्थायीलाई पाखा लगाएर करार कर्मचारीलाई शाखाको जिम्मेवारी दिए प्रमुख प्रशासकीय अधिकृतले
काठमाडौँ । स्थानीय तहहरूमा जनप्रतिनिधि र कर्मचारीबीच आरोप–प्रत्यारोपको प्रवृत्ति बढ्दै गएको छ । कतिपय पालिकामा जनप्रतिनिधिले आफ्ना नजिकका व्यक्तिलाई महत्त्वपूर्ण शाखाको जिम्मेवारी दिँदा अन्य कर्मचारी मारमा पर्ने गरेका छन् भने...