चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो
चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। बीबीसीका अनुसार रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको हो। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ...