युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई विदेश जान रोक्नु पर्ने बताएका छन् । बुधवार काठमाडौँमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई...