सप्तकोसीको बाढीले सप्तरीको हनुमाननगरमा विद्यालय र स्वास्थ्य चौकी भवन क्षेत्र कटान
काठमाडौँ । सप्तकोसीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गर्न थालेको छ । उक्त वडाको गोबरगाढामा रहेको आधारभूत विद्यालय कटान गरिरहेको बताइएको...