२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्वपत्नी उषाको जाहेरीमा पक्राउ परेका तिमल्सिना एक रात हिरासतमा रहने

अ+ अ-

काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीको जाहेरीमा पक्राउ परेका पूर्वश्रीमान् जिपी तिमल्सिनालाई भक्तपुर प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।

उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिपीविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दर्ता गरेर प्रहरीले हिजो पक्राउ पुर्जी जारी गरेको थियो । जिपी आज बिहान प्रहरीमा उपस्थित भएका थिए । 

दुईजनाबीच मिलापत्र गराउने प्रहरीको प्रयास असफल भएको छ । आजको रात हिरासतमा राखेर भोली छोडिने प्रहरीले जनाएको छ ।