पुर्वपत्नी उषाको जाहेरीमा पक्राउ परेका तिमल्सिना एक रात हिरासतमा रहने
काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीको जाहेरीमा पक्राउ परेका पूर्वश्रीमान् जिपी तिमल्सिनालाई भक्तपुर प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिपीविरुद्ध जाहेरी दिएकी थिइन्...