काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
जिल्ला जुम्लाका श्री गणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराईसहित तीन जनाविरुद्ध गैरकानुनी लाभ वा हानि पुर्याएर भ्रष्टाचार गरेको सम्बन्धमा आरोप पत्र दायर गरिएको हो।








