२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश लेखकद्वारा लोकतान्त्रिक अवस्थाप्रति चिन्ता व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले वर्तमान राजनीतिक अवस्थाले लोकतान्त्रिक प्रणालीमाथि चुनौती देखिएको धारणा व्यक्त गरेका छन् ।

स्थानहद हटेपछि पहिलो पटक आफ्नो गृह जिल्ला कञ्चनपुर पुगेका नेता लेखकले सोमबार आयोजित भेटघाटका क्रममा मुलुकको समग्र अवस्था सामान्य नरहेको उल्लेख गर्दै लोकतन्त्र सुरक्षित राख्न संवैधानिक मार्गलाई सुदृढ गर्न आवश्यक रहेको बताए । उनका अनुसार यसका लागि काँग्रेसको जित निर्णायक हुने विश्वास व्यक्त गरिएको छ ।

स्थानहद फुकुवापछि आफ्नै निर्वाचन क्षेत्रमा पुगेर उनले राजनीतिक सन्देश दिएका हुन् । लेखकले विगतदेखि निर्वाचन लड्दै आएको कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसले यसपटक पार्टीका पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको जानकारी पनि सो अवसरमा दिइएको छ ।