‘विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो’ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै...