२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्ने पूर्णबहादुर खड्काको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले काँग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्ने बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएपछि खड्काले निर्णय उल्टिनुपर्ने बताएका हुन् ।

आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले पार्टी र मुलुकको हितविपरीत पार्टीको आधिकारिकता प्रदान गरिएको भन्दै सर्वोच्चमा रिट समेत दायर गरेको छ ।

माघ २ गते निर्वाचन निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरिदिएको थियो । देउवा समूह त्यसको विरुद्ध अदालत पुगेको हो ।

नेता खड्काले भने, ‘२ गते निर्वाचन आयोगले काँग्रेसको विषयमा संविधान विपरीत, दल ऐन र विधान विपरीत निर्णय गरेको छ । दलसम्बन्धी ऐन, विधान प्रतिकूल हुने गरी भएको निर्णय आयो त्यसविरुद्ध रिट दर्ता गर्‍यौँ । त्यसलाई उल्ट्याएर विधानको रक्षा गरोस्, मुलुकको रक्षा गर्न पनि यो महत्त्वपूर्ण छ भनेर दायर गरेका छौँ ।’

उनले सर्वोच्च अदालतले यसलाई अग्राधिकारमा राखेर छिटै न्यायनिरुपण गर्ने विश्वास व्यक्त गरेका छन् ।