२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले बुझायो समानुपातिकको बन्दसूची

अ+ अ-

काठमाडौँ। आसन्न प्रतिनिधि सभा चुनावका लागि नेपाली काँग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

यसपटकको सूचीमा विगतमा समानुपातिकमा अवसर पाएकालाई नदोहोर्‍याइएको काँग्रेसले जनाएको छ ।

समानुपातिक बन्द सूचीमा पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बेको पनि नाम अटाइएको छ । कोशी प्रदेशबाट समानुपातिकका लागि उनको नाम सिफारिस भई आएको थियो ।

२०७९ को चुनावमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतको कमीले स्तब्ध भएका भीष्म २०७४ मा पनि एमालेकै वसन्तसँगै पराजित भएका थिए । २ पटक लगातार पराजय भोगेको र जिल्लामा पनि उनको पार्टीभित्रै आधार कमजोर बन्दै गएपछि आदिवासी जनजातिबाट पहिलो नम्बरमा समानुपातिकतर्फ उनी बस्न खोजेका थिए ।