‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको...