२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली प्यानलबाट गुरु बराल र विष्णु रिमाल पराजित

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन्। ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल पराजित भएका हुन्।

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुँदा बराल ११ सय ३७ मत ल्याएर पराजित भएका हुन्। उपाध्यक्षमा विजयी विष्ट ईश्वर पोखरेल प्यानलका हुन्।

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुँदा ओलीका विश्वासपात्र समेत रहेका रिमाल १ हजार ९१ मत ल्याएर हारे। उनी यसअघि पनि उपमहासचिव नै थिए। रिमाल हार्दा पोखरेल प्यानलबाट भट्टराईले जितेका छन्।

१९ पदाधिकारीका बराल र रिमालबाहेक सबै ओली प्यानलले जित निकालेको छ।