ओली र लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको बैठकले विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष...