२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मंगलवार आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन इन्जिनियर वसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौँ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यस्तै आयोगले जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । उनिहरुबिरुद्ध एघार लाख एघार हजार आठ सय चवालिस रुपैयाँ उनन्तीस पैसा बिगो कायम गरिएको छ । 

उनीहरूले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आह्वान गरेको बोलपत्रको ठेक्कामा बढी कबोल रकम भएको कम्पनीलाई ठेक्का दिएको, उक्त कार्यालयले सो ठेक्काको मुचुल्का पनि नपठाएको र आशयको सूचना स्थानीय पत्रिकामा मात्र प्रकाशन गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।