२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा विद्युत् प्रभावकारी वितरण गर्न ऊर्जा मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युत्को प्रभावकारी वितरणका लागि निर्देशन दिएका छन् ।

बिहीबार सुख्खा ग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत् आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुगेका मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले सिञ्चित गर्नका लागि आवश्यक विद्युत् प्रभावकारी रूपमा वितरण गर्न निर्देशन दिए ।

उनले मधेश प्रदेशमा विद्युत् चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको पनि बताए ।

‘मधेश प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेका छौँ । सिञ्चित गर्न कसरी विद्युत् प्रवाह गर्ने, आवश्यक पर्ने विद्युत् कसरी पुर्‍याउने भन्ने विषयमा निर्देशन दिइएको छ । चोरी अलि बढी छ विद्युत्को मधेश प्रदेशमा त्यसलाई नियन्त्रण गर्ने र सुरक्षित विद्युत् पुर्‍याउने हो,’ मन्त्री खड्काले भने ।

पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरू मर्मत गर्न पनि निर्देशन दिए । सहज र सुरक्षित ढंगले विद्युत् आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिँचाइको लागि विद्युत् प्रसारण गर्न आग्रह गरे ।

‘ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरू पुराना भइसकेका छन्, त्यसको भार थाम्नलाई गाह्रो भइरहेको छ । त्यसको व्यवस्थापन राम्रो ढंगले गर्न निर्देशन भएको छ । सहज र सुरक्षित ढंगले विद्युत् आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिँचाइको लागि विद्युत् प्रसारण गर्ने हो,’ उनले भने ।