२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडा जान ठिक्क परेका खेम सेन्चुरी अचानक बिरामी परेपछि एयरपोर्टबाट ल्याएर अस्पताल भर्ना

अ+ अ-

काठमाडौँ । गायक खेम सेन्चुरी एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा जाने क्रममा दिल्ली उड्न लाग्दा अचानक बिरामी भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको उनका निकटस्थ शम्भु कुँवरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनी सांगीतिक कार्यक्रमका लागि क्यानडा, इजरायल र अस्ट्रेलिया जान लागेका थिए ।

उनको स्वास्थ्य अवस्था क्रमिक सुधार आइरहेको कुँवरले जानकारी गराएका छन् ।

बिरामीका कारण अगस्ट ९ मा क्यानडामा हुने “हिमालयन मेला” कार्यक्रममा उपस्थिति जनाउन नसक्ने भएका छन् ।

यद्यपि चिकित्सकहरूसँगको परामर्शमा बाँकी कार्यक्रममा जाने योजनामा रहेको पनि बताइएको छ ।