क्यानडा जान ठिक्क परेका खेम सेन्चुरी अचानक बिरामी परेपछि एयरपोर्टबाट ल्याएर अस्पताल भर्ना
काठमाडौँ । गायक खेम सेन्चुरी एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा जाने क्रममा दिल्ली उड्न लाग्दा अचानक बिरामी भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या...